Online Bible

- Reklamy -




नहेम्याह 13:24 - पवित्र बाइबल

24 तिनीहरूका आधा केटा-केटीहरूले अश्दोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरूका बालकहरूमध्‍ये आधा अश्‍दोदी भाषा बोल्‍थे अथवा अरू मानिसहरूको भाषा बोल्‍थे, र तिनीहरू यहूदाको भाषा बोल्‍न जान्‍दैनथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूका आधासरो छोरा-छोरीहरूले अश्‍दोदी वा अन्‍य भाषा बोल्‍थे तर यहूदी भाषा बोल्‍न सक्‍दैनथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूका आधा सन्तानले अश्दोदका अथवा अरू जातिका भाषाहरू बोल्थे, तर तिनीहरूले यहूदाको भाषा बोल्न जान्दैनथिए।

Viz kapitola kopírovat




नहेम्याह 13:24

Následuj nás:

Reklamy


Reklamy