Online Bible

- Reklamy -




नहेम्याह 13:23 - पवित्र बाइबल

23 ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यस बेला पनि कुनै-कुनै यहूदाका मानिसहरूले अश्‍दोद, अम्‍मोन र मोआबका स्‍त्रीहरूलाई विवाह गरेका मैले भेट्टाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यस बेला मैले यो पनि देखें कि धेरै यहूदी पुरुषहरूले अश्‍दोद, अम्‍मोन र मोआबका स्‍त्रीहरूलाई विवाह गरेका रहेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 यसबाहेक मैले ती दिनहरूमा यहूदाका मानिसहरूले अश्दोद, अम्मोनी र मोआबीहरूबाट स्त्रीहरूलाई विवाह गरिरहेका भेट्टाएँ।

Viz kapitola kopírovat




नहेम्याह 13:23

Následuj nás:

Reklamy


Reklamy