नहेम्याह 13:20 - पवित्र बाइबल20 एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 एक-दुई पल्ट व्यापारीहरू र सबै किसिमका सामान ल्याउने पैकारीहरूले यरूशलेमको बाहिर रात बिताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 एक दुईपल्ट थरीथरीका चीज बेच-बिखन गर्ने व्यापारीहरूले पर्खालको बाहिरपट्टि नै शुक्रबारको रात काटेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 एक दुई पटक व्यापारीहरू र सबै किसिमका सामान बेच्नेहरू यरूशलेमबाहिर नै रात बिताए। Viz kapitola |