Online Bible

- Reklamy -




नहेम्याह 13:18 - पवित्र बाइबल

18 तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद् ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 के तिमीहरूका पुर्खाहरूले पनि ठीक यस्‍तै काम गरेका हुनाले हाम्रा परमेश्‍वरले हामी र यस सहरमाथि यो विपत्ति ल्‍याउनुभएको होइन र? अब तिमीहरूले शबाथलाई अपवित्र पारेर झन्‌ परमप्रभुको क्रोध जगाउँदैछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यही कारणले गर्दा यस सहरको विनाश गराएर परमेश्‍वरले तिम्रा पिता-पुर्खाहरूलाई दण्‍ड दिनुभएको थियो। तरै पनि विश्रामको दिनलाई अपवित्र गरेर तिमीहरू परमेश्‍वरको अझ बढ्ता क्रोध इस्राएलमाथि ल्‍याउँछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 के तिमीहरूका पुर्खाहरूले यस्तै काम गरेनन् र? त्यसकारण हाम्रा परमेश्‍वरले हामीमाथि र यस सहरमाथि सबै विपत्तिहरू ल्याउनुभएको होइन र? अब तिमीहरूले शब्बाथलाई अपवित्र पारेर इस्राएलमाथि उहाँको क्रोध बढाइरहेका छौ।”

Viz kapitola kopírovat




नहेम्याह 13:18

Následuj nás:

Reklamy


Reklamy