Online Bible

- Reklamy -




नहेम्याह 13:17 - पवित्र बाइबल

17 तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यहूदाका भारदारहरूलाई हप्‍काएर मैले भनें, “यस्‍तो दुष्‍ट चाल चलेर तिमीहरूले शबाथलाई अपवित्र गर्नुको अर्थ के हो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मैले यहूदी मुखियाहरूलाई हकारें र भनें, “तिमीहरूले गरेका दुष्‍ट काम हेर। तिमीहरूले विश्रामको दिनलाई अपवित्र गरेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले यहूदाका अधिकारीहरूलाई हप्काएँ, र तिनीहरूलाई भनेँ, “तिमीहरूले शब्बाथलाई अपवित्र पार्दै यो कस्तो दुष्‍ट काम गरिरहेका छौ?

Viz kapitola kopírovat




नहेम्याह 13:17

Následuj nás:

Reklamy


Reklamy