Online Bible

- Reklamy -




नहेम्याह 13:16 - पवित्र बाइबल

16 यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यरूशलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्‍यापारका मालहरू ल्‍याएर शबाथमा यहूदाका मानिसहरूलाई यरूशलेममा बेच्‍दारहेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 टुरोस सहरवासीहरू कति जना यरूशलेममा बस्‍थे। तिनीहरूले विश्रामको दिनमा बेच्‍न माछा र अरू सबै प्रकारका चीजबीज सहरमा ल्‍याउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यरूशलेममा बस्‍ने टायरका मानिसहरूले माछाहरू र सबै किसिमका व्यापारका सामानहरू यरूशलेममा ल्याए, र शब्बाथमा यहूदाका मानिसहरूलाई बेचिरहेका थिए।

Viz kapitola kopírovat




नहेम्याह 13:16

Následuj nás:

Reklamy


Reklamy