Online Bible

- Reklamy -




नहेम्याह 13:14 - पवित्र बाइबल

14 हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हे परमेश्‍वर, यसको निम्‍ति मेरो सम्‍झना राख्‍नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्‍वरका भवनको र त्‍यसको सेवाको निम्‍ति गरेको काम नमेटाइदिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 हे मेरा परमेश्‍वर, मन्‍दिर र त्‍यसमा गरिने आराधनाको लागि मैले गरेका यी सबै कामहरू सम्‍झना राख्‍नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 हे मेरा परमेश्‍वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्‍वरका घर र त्यसका सेवाका निम्ति अति विश्‍वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्।

Viz kapitola kopírovat




नहेम्याह 13:14

Následuj nás:

Reklamy


Reklamy