Online Bible

- Reklamy -




नहेम्याह 13:13 - पवित्र बाइबल

13 त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शेलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरें र हनान जाक्कूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मैले पूजाहारी शेलेम्‍याह, शास्‍त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्‍डारका जिम्‍मावाल नियुक्त गरें, र जक्‍कूरका छोरा, मत्तन्‍याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्‍वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्‍ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मन्‍दिरको भण्‍डारको रेख-देख गर्नलाई मैले पूजाहारी शेलेम्‍याह, व्‍यवस्‍था शास्‍त्री सादोक र लेवी पदायाहलाई जिम्‍मा दिएँ। जक्‍कूरका छोरा र मत्तन्‍याहका नाति हानानलाई तिनीहरूमुनि सहायक खटाएँ। म जान्‍दथें कि यी मानिसहरूले इमानदारीसाथ आफ्‍ना सहकर्मीहरूका बीचमा सबै थोक बाँड्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मैले पुजारी शेलेम्याहलाई, शास्त्री सादोकलाई, र पदायाह नाउँका लेवीलाई भण्डारको जिम्मा दिएँ; अनि हानान जक्‍कूरका छोरा, मत्तन्याहका नातिलाई तिनीहरूको सहायक बनाएँ; किनकि यी मानिसहरू विश्‍वासयोग्य थिए। तिनीहरूलाई आफ्ना लेवी दाजुभाइहरूलाई आवश्यक सर-सामान बाँडिदिने जिम्मेवारी दिइएको थियो।

Viz kapitola kopírovat




नहेम्याह 13:13

Následuj nás:

Reklamy


Reklamy