नहेम्याह 13:12 - पवित्र बाइबल12 तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसपछि सबै यहूदाले अन्नका आफ्ना दशौँ अंश, नयाँ दाखमद्य र तेल भण्डारमा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब फेरि इस्राएलका सबै मानिसहरूले मन्दिरका भण्डारमा अन्न, दाखमद्य र भद्राक्षको तेलको दशौँ हिस्सा ल्याउन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 सारा यहूदाका मानिसहरूले अन्न, नयाँ दाखमद्य र जैतुन तेलका दशांशहरू भण्डारमा ल्याए। Viz kapitola |