Online Bible

- Reklamy -




नहेम्याह 13:10 - पवित्र बाइबल

10 तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 लेवीहरूले आफ्‍ना भागहरू पाएका रहेनछन्‌ भन्‍ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्‍दिरका सेवाको जिम्‍मा लिने लेवीहरू र गवैयाहरू सबै आ-आफ्‍ना गाउँहरूमा फर्केछन्‌ भन्‍ने पनि मैले सुनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मैले यो पनि थाहा पाएँ कि मन्‍दिरका गवैया र अरू लेवीहरू यरूशलेम छोडेर आ-आफ्‍ना खेतबारीमा फर्की गएका थिए, कारण तिनीहरूको जीविका चलाउन पुग्‍दो दान मानिसहरूले दिन छोडेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मैले लेवीहरूलाई तोकिएका भागहरू नदिएको र सेवाको जिम्मामा रहेका लेवीहरू र सङ्गीतकारहरू आफ्नै खेतहरूतिर फर्किगएका थाहा पाएँ।

Viz kapitola kopírovat




नहेम्याह 13:10

Následuj nás:

Reklamy


Reklamy