नहेम्याह 13:1 - पवित्र बाइबल1 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस दिन जनताको सामुन्ने मोशाको पुस्तक पढ़ेको बेलामा यस्तो कुरा लेखिएको भेट्टाइयो, कि कुनै पनि अम्मोनी अथवा मोआबी परमेश्वरको सभामा कहिल्यै पस्न पाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मानिसहरूलाई मोशाका व्यवस्था जोडले पढेर सुनाएको बेलामा तिनीहरूले यो कुरा सुने, जहाँ अम्मोन अथवा मोआबीहरूलाई परमेश्वरको प्रजासँग मिसिन दिनुहुन्न भनी लेखिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस दिन मानिसहरूले सुन्ने गरी मोशाको पुस्तक चर्को आवाजमा पढियो; अनि त्यसमा यस्तो लेखिएको भेट्टाइयो: कुनै पनि अम्मोनी अथवा मोआबीलाई परमेश्वरको समुदायमा कहिल्यै प्रवेश गराउनुहुँदैन। Viz kapitola |