Online Bible

- Reklamy -




नहेम्याह 1:8 - पवित्र बाइबल

8 “तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “आफ्‍ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्‍झनुहोस्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तपाईंले मोशालाई दिनुभएका आफ्‍ना यी वचन स्‍मरण गर्नुहोस्, ‘तिमी इस्राएलका मानिसहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई अरू जातिहरूका बीच छरपस्‍ट पार्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “तपाईंले आफ्नो सेवक मोशालाई यसो भनेर दिनुभएका वचनहरू सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पारिदिनेछु।

Viz kapitola kopírovat




नहेम्याह 1:8

Následuj nás:

Reklamy


Reklamy