Online Bible

- Reklamy -




नहेम्याह 1:7 - पवित्र बाइबल

7 हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तपाईंले आफ्‍ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हामीले तपाईंको विरुद्धमा दुष्‍कर्म गरेका छौं र तपाईंका आज्ञा मानेका छैनौं। तपाईंले आफ्‍ना दास मोशाद्वारा दिनुभएका विधि विधानहरू हामीले मानेका छैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हामीले तपाईंको विरुद्धमा अति दुष्‍ट काम गरेका छौँ। तपाईंले तपाईंको सेवक मोशालाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू हामीले पालन गरेका छैनौँ।

Viz kapitola kopírovat




नहेम्याह 1:7

Následuj nás:

Reklamy


Reklamy