नहेम्याह 1:5 - पवित्र बाइबल5 मैले भनें, “परमप्रभु, स्वर्गका परमेश्वर, महान र भययोग्य परमेश्वर उहाँको करारमा विश्वास योग्य हुनुहुन्छ। जसले उहाँलाई प्रेम गर्छन् र उहाँका आदेशहरू पालन गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब मैले भनें: “हे परमप्रभु, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञा पालन गर्नेहरूसँग तपाईंले आफ्नो करार विश्वाससित राख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “हे परमप्रभु, स्वर्गका परमेश्वर, तपाईं महान् हुनुहुन्छ, हामी तपाईंको भय मान्छौं। तपाईंका आज्ञा मान्ने र तपाईंलाई प्रेम गर्नेहरूसँग गर्नुभएको आफ्नो करार तपाईंले विश्वासयोग्यतासाथ पूरा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब मैले भनेँ: “हे याहवेह, स्वर्गका परमेश्वर, महान् र भययोग्य परमेश्वर, तपाईंले तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञापालन गर्नेहरूप्रति आफ्नो अचुक प्रेमको करार पूरा गर्नुहुन्छ। Viz kapitola |