Online Bible

- Reklamy -




नहेम्याह 1:4 - पवित्र बाइबल

4 जब मैले यी शब्दहरू सुनें म बसें र रोएँ। मैले धेरै दिन अफसोस मनाएँ अनि स्वर्गका परमेश्वरको अघि उपवास प्रार्थना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्‍म विलाप गर्दैरहें, र उपवास बसें अनि स्‍वर्गका परमेश्‍वरसित प्रार्थना गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यी कुरा सुनेर म भूइँमा बसें र रोएँ। मैले धेरै दिन शोक गरें र केही खाइनँ। मैले परमेश्‍वरलाई प्रार्थना गरें,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्‍वरसँग प्रार्थना गरेँ।

Viz kapitola kopírovat




नहेम्याह 1:4

Následuj nás:

Reklamy


Reklamy