नहेम्याह 1:10 - पवित्र बाइबल10 “ती मानिसहरू तपाईंका सेवक हुन् जसलाई तपाईंले आफ्ना महानशक्ति अनि सुदृढ हातद्वारा मुक्त गरिदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “तपाईंले आफ्नो महाबल र शक्तिशाली हातद्वारा उद्धार गर्नुभएका तिनीहरू तपाईंका दासहरू र तपाईंका प्रजा हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “हे परमप्रभु! यिनीहरू तपाईंका दास हुन्, तपाईंका आफ्ना प्रजा हुन्। तपाईंले आफ्नो महान् बल र शक्तिले यिनीहरूको उद्धार गर्नुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “तिनीहरू तपाईंका सेवक र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र सामर्थी हातले उद्धार गर्नुभयो। Viz kapitola |