नहेम्याह 1:1 - पवित्र बाइबल1 यी नहेम्याह, हकल्याहका छोराका बचन हुन्; बीसौं बर्षको किसलेव महीनामा आर्ट-जारसेज राजा थिए। म राजधानी शहर शुशनमा थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हकल्याहका छोरा नहेम्याहको विवरण: बीसौँ वर्षको किसलेव महिनामा जब म राजधानी शूशनमा थिएँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अर्तासास्त फारस देशका राजा छँदा उनले शासन गरेको बीसौँ वर्षमा किसलेव भनिने महिनामा म नहेम्याह फारस देशको राजधानी शूशनमा थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हकल्याहका छोरा नहेम्याहका वचनहरू: अर्तसास्त राजाको शासनको बीसौँ वर्षको किसलेव महिनामा जब म फारसको राजधानी शूशनको सहरमा थिएँ, Viz kapitola |