नहूमको पुस्तक 3:9 - पवित्र बाइबल9 कूश र मिश्रले अमोनलाई धेरै शक्ति दिए। त्यसलाई पूत अनि लिबियाको पनि समर्थन प्राप्त थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 कूश र मिश्र त्यसको असीम शक्ति थियो, पूत र लिबिया त्यसका मित्रराष्ट्र थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसले कूश र मिश्रमाथि शासन गर्थ्यो र त्यसको शक्तिको कुनै सिमाना थिएन। लिबिया देश त्यसको मित्र थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कूश र इजिप्ट त्यसको असीम शक्ति थिए; पूत र लिबिया त्यसका मित्र राष्ट्रहरू थिए। Viz kapitola |