नहूमको पुस्तक 3:8 - पवित्र बाइबल8 निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरूबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 के तँ नील नदीको किनारमा अवस्थित नो सहरभन्दा अझ राम्रो छस्? जसको सुरक्षा पानी थियो, त्यसको किल्ला नदी र पर्खालचाहिँ पानी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे निनवे! के तँ मिश्रदेशको राजधानी थेबेस सहरभन्दा असल छस् र? त्यसको पनि रक्षाको निम्ति पर्खालजस्तो एउटा नदी थियो: नील नदी त्यसको सुरक्षाको पर्खाल थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 के तँ नील नदीका किनारामा अवस्थित चारैपट्टि पानीले घेरिएको इजिप्टको राजधानी थेबेसभन्दा असल छस्? त्यसको सुरक्षा नील नदी थियो; अनि पानी सहरको पर्खालजस्तै थियो। Viz kapitola |