नहूमको पुस्तक 3:7 - पवित्र बाइबल7 प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्। तिनीहरूले भन्नेछन्, ‘निनवे नष्ट भयो! उसका निम्ति को रून्छ?’ म जान्दछु कि निनवेलाई शान्तवना दिने म कोही पनि भेट्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन्, र भन्नेछन्, ‘निनवे त नष्ट भएको छ। त्यसको निम्ति कसले विलाप गर्ला?’ तँलाई शान्ति दिने व्यक्ति मैले कहाँ पाउने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तँलाई देख्ने सबै तँबाट तर्कनेछन्, तिनीहरूले यसो भन्नेछन्, ‘निनवे नाश भएको छ! त्यसलाई टिठ्याउने को छ? त्यसलाई सान्त्वना दिने को छ’?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?” Viz kapitola |