Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:6 - पवित्र बाइबल

6 म तिमीमाथि घृणा लाग्दा चिजहरू फ्याँकिदिनेछु। म तिमीलाई घृणित ब्यवहार गर्नेछु। मानिसले तिमीलाई देखेर हाँस्ने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तँमाथि फोहोर फाल्‍नेछु, म तँलाई नीच व्‍यवहार देखाउनेछु, र तँलाई हाँसोको पात्र तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 म तेरो अपमान गर्नेछु र फोहोरले तँलाई ढाक्‍नेछु। मानिसहरूले तँलाई भयले हेर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु, म तँलाई घृणित व्यवहार गर्नेछु, र तँलाई मानिसहरूका सामु तमाशा ठहराउनेछु।

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:6

Následuj nás:

Reklamy


Reklamy