Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:5 - पवित्र बाइबल

5 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरूलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरूले तिम्रो लाज हेर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, “हेर्, म तेरो विरुद्धमा छु। तेरा मुखसम्‍म तेरा फरियाहरू उचाल्‍नेछु। जाति-जातिहरूलाई म तेरो नाङ्गोपना, र राज्‍यहरूलाई तेरो शर्म देखाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ: “निनवे! म तँलाई सजाय दिनेछु, म तँलाई नाङ्गै पार्नेछु र जाति-जातिहरूले तेरो नग्‍नता देख्‍नेछन्, र राज्‍यहरूले तेरो लाज देख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “मुखैसम्म म तेरा फरिया उचाल्नेछु। म तेरो नाङ्गोपना राष्ट्रहरूलाई र तेरो लाज राज्यहरूलाई देखाउनेछु।

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:5

Následuj nás:

Reklamy


Reklamy