Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:18 - पवित्र बाइबल

18 हे अश्शूरका राजा, तिम्रो गोठालाहरू निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरू आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरू पर्वतमा घुमिरहेकाछन्। तिनीहरूलाई फर्काएर ल्याउने कोही छैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 हे अश्‍शूरको राजा, तेरा गोठालाहरू निदाएका छन्, तेरा भारदारहरू आराम गरेर पल्‍टिबस्‍छन्, तेरा मानिसहरू डाँड़ाकाँड़ातिर छरपष्‍टै भएका छन्, र उनीहरूलाई भेला गर्ने कोही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हे अश्‍शूरका महाराज! तेरा बडा-हाकिमहरू मरिसके। तेरा ठूल्‍ठूला घरानाका मानिसहरू सदाको निम्‍ति निदाएका छन्। तेरा प्रजाहरू डाँडाकाँडाहुँदो छरपष्‍ट भएका छन्। तिनीहरूलाई फेरि घर फर्काई ल्‍याउने कोही छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्; तेरा भारदारहरू आराम गर्नलाई ढल्किन्छन्। तेरा मानिसहरू पर्वतहरूहुँदो छरपस्ट छन्। तिनीहरूलाई एकसाथ जम्मा गर्ने कोही पनि छैन।

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:18

Následuj nás:

Reklamy


Reklamy