नहूमको पुस्तक 3:16 - पवित्र बाइबल16 तिम्रो ब्यापारिको (जो बिभिन्न ठाउँमा गएर सामानहरू किन्छन् तिनीहरूको) संख्या बढेकोछ। तिनीहरू आकाशका ताराहरू जस्तै धोरै भएकाछन्। तिनीहरू सलहको हूल जस्तै भएकाछन् जसले प्रत्येक वस्तु समाप्त नहुन्जेल सम्म खान्छन् अनि त्यस पछि जान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 आकाशका ताराहरूभन्दा बढ्ता तैंले आफ्ना व्यापारीहरू बढ़ाएको छस्। तर सलहहरूलेझैँ उनीहरूले देशलाई नाङ्गो पारेर उड़िजान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 आकाशका ताराहरूभन्दा बढ्ता गरी तैँले आफ्ना व्यापारीहरूको सङ्ख्या बढाइस् तर सलहहरू पखेटा फैलाएर उडिगएझैँ तिनीहरू पनि हराइसके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तैँले आफ्ना व्यापारीहरूको संख्या आकाशका अनगन्ती ताराहरू जत्तिकै बढाएको छस्; तर सलहले झैँ तिनीहरूले देशलाई नाङ्गो पार्छन्, र त्यसपछि तिनीहरू उडेर जान्छन्। Viz kapitola |