Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:11 - पवित्र बाइबल

11 यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तँ पनि मतवाला हुनेछस्, तँ लुकेर बस्‍नेछस्, र शत्रुबाट भाग्‍नलाई शरणस्‍थान खोज्‍नेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हे निनवे! तैँले पनि मतवालाजस्‍तो हुनेछस्! तँ पनि शत्रुहरूदेखि भाग्‍ने चेष्‍टा गर्नेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तँ निनवे पनि मात्तिनेछेस्; तँ लुकेर भाग्नेछस्, र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:11

Následuj nás:

Reklamy


Reklamy