नहूमको पुस्तक 3:10 - पवित्र बाइबल10 तर अमोन पराजि भयो। तिनका मानिसहरू कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरूको कुनामा शत्रुका सैनिकहरूले उसका साना-साना नानीहरूलाई पछारेर टुक्रा-टुक्रा पार्यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारा बनाउन सक्छ, त्यो हर्ने चिठ्ठा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरूलाई उनीहरूले साङ्गलाले बाँधे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तैपनि त्यो कैदमा लगियो र निर्वासनमा गयो। त्यसका ससाना नानीहरू पनि गल्लीहरूमा बजारिएर मरे। त्यसका भारदारहरूमाथि चिट्ठा हालिए, र त्यसका सबै ठूला मानिसहरू साङ्लाले बाँधिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तापनि थेबेसका निवासीहरू कैद गरेर देश निकालावास भए। बाटो-बाटोका कुना-कुनामा तिनीहरूका छोरा-छोरीहरू पिटेर मारिए। तिनीहरूका अगुवाहरू साङ्लाले बाँधेर लगिए अनि कैद गरी लानेहरूले तिनीहरूलाई आपसमा बाँडेर लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तापनि त्यसलाई कैदमा लगियो, र त्यो निर्वासनमा गयो। त्यसका स-साना बालबच्चाहरू सडकका कुना-कुनामा पछारी-पछारी मारिए। त्यसका अगुवाहरूमाथि चिट्ठा हालियो, र त्यसका सबै अगुवाहरूलाई साङ्लाहरूले बाँधिए। Viz kapitola |