नहूमको पुस्तक 3:1 - पवित्र बाइबल1 यो हत्याराहरूको शहरलाई एकदमै नराम्रो हुनेछ! निनवे शहर एकदमै झूटले भरिएको छ। यो अन्य देशहरूबाट ल्याएको सामानहरूले भरिएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 रगतको सहरलाई धिक्कार! त्यो झूट र लूटको धनले भरिएको छ, त्यहाँ लूटका शिकारको अन्त हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यो झूट बोल्ने, हत्या गर्ने सहर, र लुटपाटको प्रशस्त धन-सम्पत्तिले भरिएको सहर, त्यो अवश्यै विनाश हुन्छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 रक्तपातले भरिएको सहरलाई धिक्कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन! Viz kapitola |