Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:7 - पवित्र बाइबल

7 हेर, शत्रुहरूले रानीलाई लाँदैछन्, अनि तिनका नोकर्नीहरू छात्ती पिट्दै, ढुकुर झैं विलाप गर्दैछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यो अवश्‍यम्‍भावी छ, सहर निर्वासनमा लगिनेछ। त्‍यसका दासीहरू छाती पिट्‌दै ढुकुरहरूझैँ विलाप गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 रानी कैद गरी लगिन्‍छ; त्‍यसका कमारीहरूले ढुकुरझैँ बिलौना गर्छन् र शोकले आ-आफ्‍ना छाती पिट्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यस्तो फैसला भएको छ, त्यो निनवेलाई कैद गरी लगिनेछ। त्यसका सेविकाहरू ढुकुरहरूझैँ विलाप गर्छन्, र आ-आफ्ना छाती पिट्छन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:7

Následuj nás:

Reklamy


Reklamy