नहूमको पुस्तक 2:6 - पवित्र बाइबल6 तर बाढीका फाटकहरू खुल्लाछन्। शत्रुहरू बाढी झैं भित्र पसिरहेकाछन्, अनि राजाको महल ध्वंश पारिंदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नदीका बाँधहरू खुला पारिन्छन्। दरबार ढल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 नदीको पानी आउने ढोकाहरू खोलिन्छ; राजमहलमा भयले हाहाकार हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 नदीका मूलढोकाहरू खोलिन्छन्, र राजदरबार ढल्छ। Viz kapitola |