Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:4 - पवित्र बाइबल

4 तिनीहरूका रथहरू बाटोमा अत्यन्तै बेगसित दौडन्छन्। तिनीहरू खूल्ला मैदानमा यताउता गरिरहन्छन्। तिनीहरू बलिरहेको राँको जस्तै, ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 रथहरू सड़कमा खूब वेगसित हाँकिन्‍छन्, र चोकहरूमा तिनीहरू अगि-पछि गर्दै जोडले कुद्‌छन्‌। तिनीहरू जलिरहेका राँकाहरूजस्‍तै देखिन्‍छन्, तिनीहरू बिजुलीजस्‍तै वेगले कुद्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 रथहरू बाटोहरूमा खुब वेगले हानिएर जान्‍छन् र सहरका चौडा चोकहरूका बीचबाट भएर यताउता दगुर्छन्। तिनीहरू बल्‍दो राँकोझैँ झल्‍याक-झुलुक हुन्‍छन् र बिजुली चम्‍केझैँ दगुर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसका रथहरू सडकहरूमा वेगसँग दौडिन्छन्; ती चोकको बीचबाट यता र उता दौडिरहन्छन्। तिनीहरू बलिरहेको राँकोजस्तै देखिन्छन्; तिनीहरू बिजुली चम्केझैँ वेगले दौडन्छन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:4

Následuj nás:

Reklamy


Reklamy