Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:13 - पवित्र बाइबल

13 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरू जलाई दिनेछु। म तिम्रो जवान सिंहहरूलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरूले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरू सुन्ने छैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, “म तेरो विरुद्धमा छु। म तेरा रथहरू धूवैधूवाँ हुने गरी जलाइदिनेछु, र तेरा जवान सिंहहरू तरवारको गाँस हुनेछन्‌। म तेरो लागि शिकार छोड्‌नेछैनँ, र तेरा समाचारवाहकका शब्‍द अब उप्रान्‍त सुनिनेछैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “म तेरो शत्रु हुँ। म तेरा रथहरू आगोले भस्‍म पार्नेछु। लडाइँमा तेरा सेनाहरू मारिनेछन् र तैँले अरूलाई शिकार बनाई लुटेका सबै थोकहरू म खोसी लैजानेछु। तेरा राजदूतहरूको सोर अब उसो सुनिनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “हेर्, म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “म तेरा रथहरू जलाएर धुवाँमा उडाइदिनेछु, अनि तरवारले तेरा जवान सिंहहरूलाई खाइदिनेछ। मैले तेरो निम्ति पृथ्वीमा केही पनि शिकार छोड्नेछैन। तेरा राजदूतहरूको सोर अब उसो सुनिनेछैन।”

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:13

Následuj nás:

Reklamy


Reklamy