Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:12 - पवित्र बाइबल

12 जुन सिंहहरूले आफ्ना डम्मरूहरू, र सिंहिनीहरूको निम्ति कति शिकार मारेको थियो, अनि आफ्नो गुफा भरेको थियो। त्यसले आफ्नो ओढारमा शिकार गरेर ल्याएका पशुहरूले र चिथोरेका मासुहरूले भरपुर पार्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 आफ्‍ना डमरुहरूलाई प्रशस्‍त हुने गरी सिंहले शिकार मार्थ्‍यो, र त्‍यसकी सिंहनीको निम्‍ति पशुहरूलाई फहराउँथ्‍यो। त्‍यसले आफ्‍ना ओड़ारहरू शिकार गरेर ल्‍याएका पशुहरूले र आफ्‍ना गुफाहरू आफ्‍नो शिकारले भरपूर पार्दथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सिंहले आफ्‍नो शिकार त्‍यहाँ मार्दथ्‍यो र त्‍यसका सिंहनी र डमरुहरूको निम्‍ति टुक्रा-टुक्रा पार्दथ्‍यो। शिकार मारी चिथोरेर ल्‍याएको मासुले गुफा भरिपूर्ण रहन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जहाँ सिंहले आफ्ना डमरुहरूका निम्ति प्रशस्त शिकार गर्थ्यो, र सिंहनीको निम्ति शिकारको घाँटी निमोठ्थ्यो; त्यसले आफ्ना गुफाहरू शिकार गरेका पशुहरूले र आफ्ना ओडारहरू शिकारहरूको मासुले भरिराख्थ्यो।

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:12

Následuj nás:

Reklamy


Reklamy