Online Bible

- Reklamy -




नहूमको पुस्तक 2:1 - पवित्र बाइबल

1 हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरू आउँदैछन्। यसकारण तिमीले आफ्नो शहर शक्तिशाली भूमिहरू सुरक्षित राख। बाटोमा रक्षागर र युद्धका निम्ति तयार होऊ। लडाईंका निम्ति तत्पर होऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे निनवे, एउटा छापामार तेरो विरुद्धमा बढ्‌दैछ। किल्‍लाको सुरक्षा गर्, बाटो राम्ररी हेर्, कम्‍मर कस्, तेरो पूरा बल लगा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे निनवे! तँलाई विध्‍वंस पार्ने तँमाथि आइलागेको छ। तेरा किल्‍लाहरू बलियो बना, बाटोमा पहरेदार राख्! लडाइँको निम्‍ति तयारी गर्‌!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे निनवे, तेरो विरुद्धमा एक जना आक्रमणकारी आउँदैछ। किल्‍लाको रक्षा गर्, बाटोमा पहरा दे, आफ्नो कम्मर कस्, र आफ्नो पूरा शक्ति लगाएर लडाइँको तयारी गर्!

Viz kapitola kopírovat




नहूमको पुस्तक 2:1

Následuj nás:

Reklamy


Reklamy