Online Bible

- Reklamy -




नहूमको पुस्तक 1:9 - पवित्र बाइबल

9 के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरू धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुको विरुद्धमा उनीहरूले जस्‍तोसुकै षड्‌यन्‍त्र गरे तापनि उहाँले त्‍यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुको विरुद्धमा तिमीहरू के जाल रच्‍दछौ? उहाँले तिमीहरूलाई नाश गर्नुहुनेछ र कसैले दोस्रोपल्‍ट उहाँको सामना गर्न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; सङ्कष्‍ट दोस्रो पल्ट फेरि आउनेछैन।

Viz kapitola kopírovat




नहूमको पुस्तक 1:9

Následuj nás:

Reklamy


Reklamy