Online Bible

- Reklamy -




नहूमको पुस्तक 1:7 - पवित्र बाइबल

7 परमप्रभु असल हुनुहुन्छ! उहाँ कष्टको समयमा सुरक्षित स्थान हुनुहुन्छ। उहाँमाथि भरोसा गर्नेहरूको उहाँले हेरचाह गर्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभु असल हुनुहुन्‍छ, दु:खको समयमा उहाँ नै शरणस्‍थान हुनुहुन्‍छ। उहाँमाथि भरोसा राख्‍नेहरूको उहाँले हेरविचार गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभु भलो हुनुहुन्‍छ, कष्‍टको समयमा उहाँ आश्रय हुनुहुन्‍छ, उहाँमा शरण लिनेहरूको उहाँले वास्‍ता गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेह भलो हुनुहुन्छ, दुःखको समयमा एक शरणस्थान। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,

Viz kapitola kopírovat




नहूमको पुस्तक 1:7

Následuj nás:

Reklamy


Reklamy