Online Bible

- Reklamy -




नहूमको पुस्तक 1:6 - पवित्र बाइबल

6 परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन। कसैले पनि परमप्रभुको भयानक रिस सहन सक्तैन। उहाँको क्रोध आगो झैं हुन्छ। जब उहाँ आउनुहुन्छ तब चट्टानहरू पनि टुक्रा-टुक्रा हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँका रीसको अगि को उभिन सक्‍छ? उहाँको भयङ्कर रीस कसले सहन सक्‍छ? उहाँको क्रोध आगोझैँ खन्‍याइन्‍छ, र उहाँको सामुन्‍ने चट्टानहरू टुक्रा-टुक्रा पारिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उहाँ रिसाउनुहुँदा को बाँच्‍न सक्‍छ र? उहाँको डरलाग्‍दो रिसअघि को टिक्‍न सक्‍छ? उहाँले आफ्‍नो बल्‍दो रिस खन्‍याउनुहुन्‍छ, उहाँको सामुन्‍ने चट्टानहरू चकनाचुर हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र? उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ; उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 1:6

Následuj nás:

Reklamy


Reklamy