नहूमको पुस्तक 1:5 - पवित्र बाइबल5 परमप्रभुको आगमन हुनेछ अनि पहाडहरू डरले काम्नेछन्, अनि पहाडहरू पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उहाँको सामु पहाड़हरू कम्पायमान हुन्छन्, र पर्वतहरू पग्लन्छन्। उहाँको उपस्थितिमा संसार उजाड़ हुन्छ, जगत् र त्यसमा भएका सबै कुरा थरथर काँप्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुको अघि पर्वतहरू काँप्दछन्, उहाँको अघि डाँडाहरू पग्लन्छन्। परमप्रभु देखा पर्नुहुँदा पृथ्वीमा भूइँचालो जान्छ, संसार र त्यहाँका सबै मानिसहरू थरथरी हुँदछन्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँको सामु पर्वतहरू काँप्छन् र पहाडहरू पग्लिएर जान्छन्। उहाँको उपस्थितिमा पृथ्वी, संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्। Viz kapitola |