Online Bible

- Reklamy -




नहूमको पुस्तक 1:3 - पवित्र बाइबल

3 परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ, अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरूलाई भाग्न दिनुहुँदैन। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी, र आँधिहरू ल्याउनु हुनेँछ। मानिसहरू यो पृथ्वीमा माटोमाथि हिँड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभु रीस गर्नमा धैर्यवान्‌ हुनुहुन्‍छ र उहाँ अति शक्तिशाली हुनुहुन्‍छ। दोषीलाई परमप्रभुले दण्‍ड नदिई छोड्‌नुहुन्‍न। भुमरी र आँधीमा उहाँको बाटो छ, र बादलहरूचाहिँ उहाँका खुट्टाका धूला हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभु छिट्टै रिसाउनुहुन्‍न, तर उहाँ शक्तिशाली हुनुहुन्‍छ र अपराधीहरूलाई दण्‍ड नदिई छोड्‍नुहुन्‍न। परमप्रभु हिँड्‍ने बाटोमा आँधी चल्‍दछ, बादलहरूचाहिँ उहाँको खुट्टाले उडाएको धुला हुन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ। याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न। उहाँको मार्ग भुमरी र आँधीमा छ; अनि बादलहरू उहाँका पाउको धुलो हुन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 1:3

Následuj nás:

Reklamy


Reklamy