Online Bible

- Reklamy -




नहूमको पुस्तक 1:13 - पवित्र बाइबल

13 म अब तिमीहरूलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु। म अब तिमीहरूको गर्दनबाट त्यो जुवा फुकालि दिनेछु। त्यसलाई म चक्कानाचुर पार्नेछु। जुन साङ्गलाले तिमीहरू बाँधिएका छौ त्यसलाई टुक्रायाउँनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब उनीहरूको जुवा म तेरो काँधबाट भँचाइ दिनेछु, र तेरा बन्‍धनहरू टुक्रै-टुक्रा पारिदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 अब म तिमीहरूमाथि भएको अश्‍शूरीहरूको शक्ति शेष गर्नेछु र तिमीहरूलाई बाँधेका सङ्लाहरू चुँडाइदिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु, र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।”

Viz kapitola kopírovat




नहूमको पुस्तक 1:13

Následuj nás:

Reklamy


Reklamy