नहूमको पुस्तक 1:11 - पवित्र बाइबल11 हे अश्शूर! एउटा मानिस तिमीहरूबाट आएकोछ। त्यसले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ, अनि खराब सल्लाह दिएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्लाह दिने एक जना निस्केको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हे निनवे, दुष्ट जुक्तिहरू लिएर एक जना मानिस तँबाट निस्किआयो र त्यसले परमप्रभुको विरुद्धमा जाल रच्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्ट युक्ति रच्ने, र खराब सल्लाह दिने एक जना निस्केर आएको छ। Viz kapitola |