Online Bible

- Reklamy -




नहूमको पुस्तक 1:10 - पवित्र बाइबल

10 भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरू जस्तै, तिमीहरू ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरू जस्तै तिमी झट्टै नष्ट हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्‌। उनीहरू सुकेका ठोसाहरूझैँ भस्‍म हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 गाँठो परेका काँडा र सुकेको परालझैँ मतवालाहरू हो! तिमीहरू आगोमा डढेर भस्‍म पारिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्, र तिनीहरूका दाखमद्यले मात्तिनेछन्; तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्।

Viz kapitola kopírovat




नहूमको पुस्तक 1:10

Následuj nás:

Reklamy


Reklamy