Online Bible

- Reklamy -




नहूमको पुस्तक 1:1 - पवित्र बाइबल

1 निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 निनवेको विषयमा ईश्‍वरवाणी। एल्‍कोशी नहूमले देखेका दर्शनको पुस्‍तक।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यो एल्‍कोशबाट आएका नहूमले निनवेबारे देखेका दर्शनको अगमवाणी हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक।

Viz kapitola kopírovat




नहूमको पुस्तक 1:1

Následuj nás:

Reklamy


Reklamy