Online Bible

- Reklamy -




मर्कूस 9:6 - पवित्र बाइबल

6 के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफैं र अरू दुइजना चेलाहरू डराएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरू ज्‍यादै डराएको कारणले के भन्‍ने हो सो तिनले जानेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पत्रुस र अरू चेलाहरू डरले आतिएका हुनाले पत्रुसलाई के भनूँ के भनूँ भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरू यति साह्रो डराएका थिए कि, के भन्‍ने हो, सो तिनले जानेनन्।

Viz kapitola kopírovat




मर्कूस 9:6

Následuj nás:

Reklamy


Reklamy