Online Bible

- Reklamy -




मर्कूस 9:50 - पवित्र बाइबल

50 “नुन राम्रो हुन्छ। यदि नूनले नूनको स्वाद नै हराएको छ भने त्यसलाई फेरि नूनिलो बनाउन सकिंदैन। यसैले असल बन, अनि एका-अर्कामा शान्ति कायम राख।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 “नून असल हो, तर नूनको स्‍वाद गयो भने त्‍यो केले स्‍वादिलो तुल्‍याउने? तिमीहरू आफू-आफूमा नून राख, र आपसमा शान्‍तिमा रहो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 नुन असल कुरो हो तर नुन नै अलिनो भयो भने केले नुनिलो बनाउने? आफूमा भएको नुनलाई जोगाइराख र आपसमा मिलेर बस।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 “नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन गुमायो भने तिमीहरूले यसलाई फेरि कसरी नुनिलो बनाउने? तिमीहरू हरेकमा नुनको गुण छ, त्यसैले आपसमा मिलापमा रहो।”

Viz kapitola kopírovat




मर्कूस 9:50

Následuj nás:

Reklamy


Reklamy