मर्कूस 9:5 - पवित्र बाइबल5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यसबेला यहाँ भएको असल छ। हामी यहाँ तपाईंकोलागि, मोशाको लागी र एलियाको लागि पाल बनाउँछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ तीन वटा वासस्थान बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यो देखेर पत्रुसले येशूलाई भने, “गुरु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। हामीले यहाँ तीन वटा छाप्रो बनाऔं है, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ रहनु असल छ। हामी तीन वटा वासस्थान बनाऔँ; एउटा तपाईंका लागि, एउटा मोशाका लागि र एउटा एलियाका लागि।” Viz kapitola |