Online Bible

- Reklamy -




मर्कूस 9:48 - पवित्र बाइबल

48 नरकमा, जसलाई कीरा लाग्दछ त्यो कहिल्यै मर्दैन। नरकमा, आगो पनि कहिल्यै निभ्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्‍दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 त्‍यो नरकमा भोग्‍नुपर्ने कष्‍ट त कहिल्‍यै पनि सकिंदैन र त्‍यहाँको आगो पनि कहिल्‍यै निभ्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 नरकमा “ ‘तिनीहरूलाई खाने किरा मर्दैन र आगो निभ्दैन।’

Viz kapitola kopírovat




मर्कूस 9:48

Následuj nás:

Reklamy


Reklamy