मर्कूस 9:45 - पवित्र बाइबल45 यदि तिम्रो खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ। तिम्रो शरीरको एक अङ्ग बिना परमेश्वरको राज्यमा प्रवेश गर्नु, दुवै खुट्टा भएर नरकमा जानु भन्दा उत्तम हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्दा त खोरन्डो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। [ Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 अनि तिम्रो खुट्टाले तिमीलाई पापमा पार्छ भने त्यसलाई काटेर फालिदेओ किनभने दुवै खुट्टा भएर नरकमा पर्नुभन्दा बरु खोरण्डो भएर अजम्मरी जीवन पाउनु नै बेस हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 यदि तिमीहरूका खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुवै खुट्टा लिएर नरकमा फालिनुभन्दा त खुट्टाविहीन भएर जीवनमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ। Viz kapitola |