मर्कूस 9:41 - पवित्र बाइबल41 म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीलाई ख्रीष्टको मानिस मानेर यदि कसैले एक कचौरा पानी दिई सहायाता गर्छ भने, उसले आफ्नो इनाम कहिल्यै गुमाउनेछैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 किनभने जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा एक कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै किसिमले आफ्नो इनाम गुमाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 साँच्चै म तिमीहरूलाई भन्छु, कसैले तिमीहरूलाई ख्रीष्टका हौ भनेर मेरो नाउँमा एक गिलास पानी मात्रै पिउन दियो भने पनि त्यसले इनाम पाउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 म तिमीहरूलाई साँच्चै भन्दछु, कसैले तिमीहरू ख्रीष्टका हौ भनेर मेरो नाममा तिमीहरूलाई एक गिलास पानी पिउन दिन्छ भने निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन। Viz kapitola |