Online Bible

- Reklamy -




मर्कूस 9:38 - पवित्र बाइबल

38 यसकारण यूहन्नाले भने “गुरूज्यू, हामीले एकजना मानिसलाई तपाईको नाउँ लिएर अर्को मानिसमा भएका भूतहरू भगाऊँदै गरेको भेट्यौ। त्यो हामीमध्ये कोही पनि थिएन। त्यसैले, त्यसलाई हामीले रोक्यौं, किनभने त्यो हाम्रो दलको मानिस थिएन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 यूहन्‍नाले उहाँलाई भने, “गुरुज्‍यू, एक जना मान्‍छेले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्‍यौं। हामीले त्‍यसलाई त्‍यसो गर्न मनाही गर्‍यौं, किनकि त्‍यो हामीलाई पछ्याउने मान्‍छे होइन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 यूहन्‍नाले येशूलाई भने, “गुरु, हामीले तपाईंको नाउँमा एक जना मान्‍छेले भूतहरू निकालिरहेको देख्‍यौं। तर ऊ हाम्रो पछि नआएकोले हामीले उसलाई रोक्‍यौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 यूहन्‍नाले भने, “हे गुरु, हामीले एक जना मानिसलाई तपाईंको नाममा भूतहरू धपाइरहेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ; किनकि ऊ हाम्रो समूहको थिएन।”

Viz kapitola kopírovat




मर्कूस 9:38

Následuj nás:

Reklamy


Reklamy