मर्कूस 9:37 - पवित्र बाइबल37 “यदि कसैले मेरो नाउँमा यस्तो बालकहरूलाई ग्रहण गर्छ भने, त्यस मानिसले मलाई पनि ग्रहण गरेको बराबर हुन्छ। यदि कसैले मलाई स्वीकार गर्छ भने, त्यसले जसले मलाई पठाउनु भयो उहाँलाई पनि स्वीकारेको हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 “जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 “मेरो नाउँमा यस्ता बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ अनि मलाई स्वागत गर्नेले मलाई होइन, मलाई पठाउनुहुने पितालाई नै स्वागत गर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 “जसले यस्ता साना बालकहरूलाई मेरो नाममा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।” Viz kapitola |